काठमाडौँ । आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे”ले ‘सिसा पिसिआई डीएसएस-४.० प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै पहिलो पिसिआई डीएसएस प्राप्त गर्ने संस्था हुनुको साथै सबैभन्दा सुरक्षित तथा भरपर्दो विधुत्तिय भुक्तानी माध्यम बन्न सफल भएको हो । आइएमई पेले सिसा इन्फरमेसन सेक्युरिटी मार्फत पिसिआई डीएसएसको मापदण्डहरु पुरा गरी सो प्रमाणीकरण प्राप्त गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
“आइएमई पे” ‘सिसा पिसिआई डीएसएस-४.० प्रमाणीकरण प्राप्त