Wednesday, October 22, 2025

२०८२ कार्तिक ६, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बालुवाटारमा सर्वदलीय बैठक


बालुवाटारमा सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सरकारी निवास बालुवाटारको सगरमाथा कक्षमा बैठक बसिरहेको छ । २१ फागुनमा तोकिएको चुनावका लागि आयोजित राजनीतिक दलहरूसँगको संवादमा सरकारका तर्फबाट दलहरूलाई बोलाइएको थियो । सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी छन् ।