एनपिएलः दर्शकले भरिएको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान (फोटो फिचर)
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन गर्नुभएको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स तथा काठमान्डु गोर्खाज प्रतिस्पर्धा गरिरहेका छन् । दर्शक भरिएको कीर्तिपुर मैद...
