Saturday, November 15, 2025

२०८२ कार्तिक ३०, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुनचाँदीको मूल्यमा गिरावट


सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । एक तोला सुनको मोल रु. ५०० ले र त्यति नै परिमाणको चाँदीमा रु. ६० ले कमी आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ४९ हजार ७०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु. तीन हजार २८५ मा कारोबार भइरहेको छ ।

बिहीबार एक तोला सुन रु. दुई लाख ५० हजार २०० र चाँदी रु. तीन हजार ३४५ मा खरिदबिक्री भएको थियो ।