'गार्डेन अफ ड्रिम्स'मा रहेकाे क्याफेकाे ९५ लाख भाडा तिर्न द द्वारिकाजलाई अल्टिमेटम (सूचनासहित)
काठमाडौं । काठमाडौंको केशरमहलस्थित स्वप्न बगैंचा (गार्डेन अफ ड्रिम्स) मा क्याफे सञ्चालन गर्ने व्यवसायीबाट भाडावापत सरकारले झण्डै एक करोड रुपैयाँ लिन बाँकी रहेको खुलेको छ । क्याफे सञ्चालन गर्ने द द्वारिकाज हिमालय सांग्रिला भिलेज रिसोर्ट प्रालिले ९५ ल...