Tuesday, June 17, 2025

२०८२ असार ३, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

हङकङको बोर ग्रुपले नेपालको होटलमा पौने २ अर्ब रुपैयाँ लगानी गर्ने


हङकङको बोर ग्रुपले नेपालको होटलमा पौने २ अर्ब रुपैयाँ लगानी गर्ने

काठमाडौं। हङकङको बोर ग्रुपले नेपालको होटल क्षेत्रमा पौने २ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।

नेपालको साखस् ग्रुपसँग मिलेर लुम्बिनी प्रदेशमा लगानी गर्ने भएको हो। लगानी सम्मेलनको अवसरमा काठमाडौंमा दुई ग्रुपबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
कपिलवस्तुको गोरुसिंगेमा १०० मिलियन आरएमबी लगानी गर्ने सम्झौता भएको छ।

 

किरण साखःले भने, ‘आज सम्झौता भएको छ। लगानी सम्मेलनको अवसर पारेर भएको सम्झौताअनुसार अब होटल परियोजना निर्माणको प्रक्रिया अघि बढ्छ।’