Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुन प्रकरणः होटल भियनामा छापा, शंकास्पद नागरिकलाई पक्राउ


सुन प्रकरणः होटल भियनामा छापा, शंकास्पद नागरिकलाई पक्राउ

काठमाडौं । राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मारेको छ । आज विहान राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मारेको हो ।

त्यहाँबाट विभागले शंकाष्पद एक नागरिकलाई पक्राउ गरेको बताईएको छ ।

एक सय किलो सुन प्रकरण घटनाको अनुसन्धान गरिरहेको विभागले करिब एक सय किलो सुन प्रकरणमा सम्बन्धित व्यक्तिले होटलमा रहेका व्यक्ति मार्फत सुन व्यवस्थापन गरेको खुलेपछि छापा मारेको हो ।