माओवादी केन्द्रका २ जना मन्त्रीले दिए राजीनामा
काठमाडौं । कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रका २ जना मन्त्रीले राजीनामा दिएका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाईं र वन पर्यटन तथा वातावरण मन्त्र...