लुम्बिनी प्रदेशका उद्योगको क्षमता उपयोग घट्यो
काठमाडौं । राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा लुम्बिनी प्रदेशका उद्योगहरुको क्षमता उपयोग घटेको देखाएको छ । उक्त अवधिमा खासगरी ड्राइ सिरपु, बिजुलीका तार तथा केबुल, कंक्रीट, चामल, पेय पदार्थ, जीआई...