Tuesday, December 03, 2024

२०८१ मंसिर १८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मधेश प्रदेश बजेट: ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार [पुर्ण पाठ]


मधेश प्रदेश बजेट:  ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार  [पुर्ण पाठ]

जनकपुर, १ असार ।मधेश प्रदेश सरकारले आर्थिक वर्ष ०८०-८१ का लागि प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री सञ्जय यादवले ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँको बजेट शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेका हुन् । प्रदेशसभामा अर्थमन्त्री यादवले प्रस्तुत गरेको बजेटमा चालुतर्फ २० अर्ब ९२ करोड १५ लाख र पुँजीगततर्फ २५ अर्ब ९९ करोड ९५ लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए ।यस्तै वित्तीय व्यवस्थातर्फ २० करोड (०.४५) प्रतिशत रहेको छ ।