गण्डकी प्रदेशमा ३००सय किलोमिटर सम्म सडकमा कालोपत्रे हुने
काठमाडौं । गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षमा थप ३०० सय किलोमिटर सडकमा कालोपत्रे हुने भएको छ । गण्डकी प्रदेश सरकारको आव २०८०,८१ को बजेटमा प्रदेश गौरवका सडक आयोजना, एक निर्वाचन क्षेत्र–एक कृषि सडक, रणनीतिक महत्वका सडक, स्थानीय तहको...