रसुवा भन्सारमा राजस्व उठ्न थाल्यो
काठमाडौं । लामो समय पछि सञ्चालनमा आएको रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षको दुई महिनामा लक्ष्यभन्दा बढी राजश्व असुली गरेको छ । नेपाली बजारका लागि चीनबाट तयारी पोसाक, जुत्ता, चप्पल, रोल कपडा, बच्चाको खेलौना, विद्युतीय सामग्री, मोटरका स्पे...