हिक्मत कार्की नेतृत्वको नयाँ सरकारले कोशी प्रदेशमा पुनः अर्को बजेट सम्बन्धी अध्यादेश ल्याउदैं
काठमाडौं । संवैधानिक संकटको सामना गरिरहेको कोशी प्रदेशको नयाँ नेतृत्वले आज पुनः अर्को बजेट सम्बन्धी अध्यादेश ल्याउन लागेको छ । प्रदेशमा जारी बजेट शून्यता अन्त्यका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज अध्यादेश ल्याउन लागेका हुन । यसअघि प्रदे...