नेपालमा पेट्रोलियम पदार्थ र ग्यास भण्डारणको अबस्था, कहाँ कति ?
काठमाडौं । आर्थिक सर्वेक्षण २०७९८० अनुसार नेपाल आयल निगमका प्रादेशिक भण्डारण केन्द्रमध्येमा मधेश प्रदेशमा १२ दिनसम्मको माग धान्नका लागि २४ हजार ३६२ किलोलिटर पेट्रोलियम पदार्थको भण्डारण क्षमता रहेको छ । कर्णाली प्रदेशमा दुई दिनसम्मका लागि १२६ किलोलिटर...