राजनीतिक दाउपेचका कारण रोकिएको हेटौंडा बजार क्षेत्रको सडक विस्तारकार्य अघि बढ्ने भयो
काठमाडौं, १६ असार । लामो समयदेखि चर्चामा रहँदै आएको हेटौंडा बजार क्षेत्रको सडक विस्तारका लागि हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरु सहमत भएका छन् । एसियाली विकास बैंकको लगानीमा विस्तार तथा निर्माण हुने पूर्वपश्चिम राजमार्जको हेटौंडा बजार क्षेत्रका...