काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा काठमाण्डौं जिल्ला अन्तर्गत महानगरपालिका र नगरपालिकालाई गरी कुल ७ अर्ब १४ लाख बजेट रकम छुट्याएको छ ।
जसअनुसार–
विनियोजित बजेट
१ काठमाण्डौं महानगरपालिका – २ अर्ब १४ करोड ३१ लाख
२ कागेश्वरी–मनोहरा महानगरपालिका – ४८ करोड ४८ लाख
३ कीर्तिपुर नगरपालिका – ४७ करोड २५ लाख
४ गोकर्णेश्वर नगरपालिका – ५३ करोड ७६ लाख
५ चन्द्रागिरी नगरपालिका – ६३ करोड ३७ लाख
६ टोखा नगरपालिका – ४२ करोड ६४ लाख
७ तारकेश्वर नगरपालिका – ५६ करोड ७४ लाख
८ दक्षिणकाली नगरपालिका – ३४ करोड ४३ लाख
९ नागार्जुन नगरपालिका – ४३ करोड ४२ लाख
१० बुढानिलकण्ठ नगरपालिका – ५९ करोड ९२ लाख
११ शंखरापुर नगरपालिका –३५ करोड ८२ लाख