काठमाडौं । गण्डकी प्रदेशले आर्थिक वर्ष २०८०,८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज प्रदेशसभाको सदनबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा विस्तार गरी सेवामा पहुँच र स्वामित्व बढाउने उद्देश्यका योजना गरेका छ ।
पूर्णपाठ :
यस्तै, खानेपानीमा नागरिकको पहुँच सहज बनाउन लिफ्टिङ प्रणालीबाट उपलब्ध गराउने साथै यसबाट लाग्ने विद्युत महसुलमा अनुदान दिने प्रदेश प्रमुखले बताए ।
साथै सरकारले प्रदेशभित्र यातायात व्यवस्था कार्यालयका सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने भएको छ । यस्तै, खानेपानीमा नागरिकको पहुँच सहज बनाउन लिफ्टिङ प्रणालीबाट उपलब्ध गराउको साथै यसबाट लाग्ने विद्युत महसुलमा पनि अनुदान दिने प्रदेश प्रमुखले बताएका छन् ।