मधेशको प्रतिव्यक्ति आय ९३० डलर, आर्थिक वृद्धि करिब ४ प्रतिशत
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको आर्थिक वृद्धि ३.८८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार खाद्यान्न तथा तरकारी उत्पादन बढेपछि उक्त आर्थिक वृद्धि हासिल हुने अनुमान गरिएको हो । गत आव देशको कुल गार्हस्थ...
