Monday, July 14, 2025

२०८२ असार ३०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कामपा नीति तथा कार्यक्रम: ‘एक वडा, एक उत्पादन’


कामपा नीति तथा कार्यक्रम: ‘एक वडा, एक उत्पादन’

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२—८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘एक वडा, एक उत्पादन’ नीतिलाई थप परिस्कृत गर्दै निरन्तरता दिने घोषणा गरेको छ ।

शुक्रबार नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र शाह (बालेन) ले समावेशी उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यसहित इन्कुबेसन सेन्टर, बिउ पूँजी अनुदान कार्यक्रम र सहकारी सुधार योजनालाई पनि अगाडि बढाइने बताएका    हुन् । मेयर शाहले अहिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।