नागर्जुन नगरपालिकाको कार्यवाहक प्रमुखमा उपमेयर सुशीला अधिकारी
काठमाडौं । नागर्जुन नगरपालिकाको कार्यवाहक प्रमुखमा उपमेयर सुशीला अधिकारी बनेकी छन् । मेयर मोहन बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा अख्तियारले मुद्दा दर्ता गरेपछि बस्नेत स्वतः निलम्बन भएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश कार्य समितिका निर...