Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मापदण्ड विपरीत सञ्चालनमा रहेको मोटसाइकल वर्कसपमा महानगरको ताला


मापदण्ड विपरीत सञ्चालनमा रहेको मोटसाइकल वर्कसपमा महानगरको ताला

काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत सञ्चालनमा रहेको मोटसाइकल वर्कसपमा ताला लागाएको छ । पटक—पटक वर्कसप हटाउन सूचित गर्दा पनि अटेर गरेको भन्दै महानगरपालिका—३ स्थित कान्ति ओरालोमा रहेको इन्दुल मोटरसाइकल वर्कसपमा ताला लगाएको हो ।