Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नागर्जुन नगरपालिकाको कार्यवाहक प्रमुखमा उपमेयर सुशीला अधिकारी


नागर्जुन नगरपालिकाको कार्यवाहक प्रमुखमा उपमेयर सुशीला अधिकारी

काठमाडौं । नागर्जुन नगरपालिकाको कार्यवाहक प्रमुखमा उपमेयर सुशीला अधिकारी बनेकी छन् । मेयर मोहन बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा अख्तियारले मुद्दा दर्ता गरेपछि बस्नेत स्वतः निलम्बन भएका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेश कार्य समितिका निर्वाचित उपसभापति समेत रहेका प्रभावशाली नेता बस्नेतमाथि भ्रष्टाचारको मुद्दा लागेपछि  उनिस्वतः निलम्बीत भएका हुन । बस्नेत निलम्बीत भएपछि नागर्जुनको उपमेयर सुशीला अधिकारी स्वतः कार्यवाहक मेयर बनेको नगरपालिकाले जनाएको छ ।