सेयर बजार आज १६.४९ अंकले बढ्यो
बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । साताको चौथो कारोबार दिन आजको वृद्धि पश्चात नेप्सेमा लगातार ७ दिनको वृद्धि देखिएको छ । बुधबार नेप्से सूचक १६.४९ अंकले बढेर १९५९.१२ विन्दुमा कायम भएको छ । बैंकहरुको ब्याजदर अझै घट्ने संकेत देखिएपछि दुई दिनयता से...