घोराही सिमेन्टको ३ करोड ९७ लाख सहित ३ कम्पनीको आइपीओ सूचीकृत
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीबार घोराही सिमेन्ट कम्पनी, थ्रीस्टार हाइड्रोपावर र अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ । घोराही सिमेन्टको चुक्ता पुँजीका आधारमा कायम ३ करोड ९७ लाख १९ हजार ६ कित्ता सेयर सूचीकृत भएको छ । यसको पहिलो का...
