Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रभु बैंकको लगभग ६ लाख कित्ता सेयर बिक्रीमा


प्रभु बैंकको लगभग ६ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौ । प्रभु बैंकको लगभग ६ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ । प्रभु बैंकका विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ५ लाख ७४ हजार ६६३ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै यो सेयरमा खरिद आवेदन दिन पाउनेछन् ।
इच्छुक संस्थापक सेयरधनीले सेयर खरिदका लागि काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।

तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ । सेयर खरिदका लागि ३५ दिनको म्याद दिइएको छ ।