मिड सोलु हाइड्रोपावरको आईपीओमा आज आवेदनको अन्तिम दिन
काठमाडौं, श्रावण १४ । मिड सोलु हाइड्रोपावर लिमिटेडले आज आइपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ७४ करोड...
