Wednesday, July 30, 2025

२०८२ श्रावण १५, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

५० लाख भन्दा कम सेयर कर्जामा मात्रै घट्यो औसत जोखिम भार


५० लाख भन्दा कम सेयर कर्जामा मात्रै घट्यो औसत जोखिम भार

काठमाडौं, श्रावण १२ । राष्ट्र बैंकले शुक्रबार जारी गरेको परिपत्र अनुसार अब ५० लाख भन्दा कम सेयर धितो कर्जाको जोखिम भार एक सय प्रतिशत कायम गरिएको छ। चालू आर्थिक वर्ष २०८०,८१ को लागि ल्याएको मौद्रिक नीतिको कार्यान्वयन गर्ने क्रममा एकीकृत निर्देशक संशोधनको लागि पत्र जारी गरेको हो।

यसले साना सेयर लगानीकर्तालाई राहत दिने विश्वास गरिएको छ। हाल, सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाख रूपैयाँसम्मको कर्जाको हकमा एक सय प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था गरिएको छ।