सेयर बजार परिसूचकमा ओरालो
काठमाडौं । सेयर बजार पसिूचकमा दिन प्रतिदिन ओरालो लागेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २१.३२ अंक घटेर २०७५ मा कायम भएको छ । कारोबार भइरहँदा सवा १ बजे परिसूचक अधिकतम २११३ अंकसम्म पुगेको थियो । कारोबार रकम पनि घटेको छ । हिजो कुल ५ अर्ब ८ करो...
