भगवती हाइड्रोपावरको आईपीओ निष्काशन
काठमाडौं, २४ असार । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आजबाट प्रिमियममा आईपीओ निष्काशन गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रिमियममा आईपीओ निष्काशन गर्न लागेको हो । कम्...