Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रिओपन सेसनमा नेप्से आज ३.५२ अंकले वृद्धि


प्रिओपन सेसनमा नेप्से आज ३.५२ अंकले वृद्धि

आज मंगलबार प्रिओपन सेसनमा नेप्से ३.५२ अंकले वृद्धि भएको छ ।
अघिल्लो दिन ४७.०७ अंकले बढेर २१४४.१६ मा बन्द भएको नेप्से आजको प्रिओपनपछि २१४७.६८ मा खुलेको हो ।

१२०८ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ४ लाख बराबरको कारोबार भएको छ । आज २८ कम्पनीको कारोबार हुँदा २० कम्पनीको कारोबार बढेको छ भने ४ कम्पनीको कारोबार घटेको छ ।