Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से ११ अंकले वृद्धि, कारोबार रकम ३ अर्ब ३४ करोड ८६ लाख!


नेप्से ११ अंकले वृद्धि, कारोबार रकम ३ अर्ब ३४ करोड ८६ लाख!

काठमाडौं,३ साउन । आज बुधबार ११.१७ अङ्कले बढेर ०.५२% वृद्धिका साथ नेप्से परिसूचक २१६५.२४ अङ्कमा बन्द भएको छ ।

कारोबार भएका २६० कम्पनीमध्ये ७३ कम्पनी उकालो लागेका छन् भने १३१ कम्पनी ओरालो लागेका छन् र १३ कम्पनी स्थिर रहेका छन् । कारोबार भएका उप–समुहहरुमध्ये ५ समूहको सेयर मूल्य उकालो लागेको छ भने ८ समूह ओरालो लागेका छन्।

नेप्से बजारको आजको टप गेनरमा बि पि डब्लु लघुवित्त रहेको छ, जसको १०% मूल्य बढेर कारोबार भएको । सबैभन्दा धेरै गुमाउनेमा एनआइबिएल समृद्धि फण्ड–२ रहेको छ, जसको सेयर मूल्य ९.६४ % ले घटेको छ ।

आज सबैभन्दा धेरै टर्नओभरमा यूनाइटेड अजोड इन्सोयरेन्स लिमिटेड र भोल्यूममा कुमारी बैंक लिमिटेडको कारोबार भएको छ ।

नेप्सेमा ११ अंकको वृद्धि, कारोबार रकम ३ अर्ब ३४ करोड ८६ लाख!