अप्पर स्याङ्गे हाईड्रोपावर आईपीओ असार १० मा
काठमाडौं, १ असार । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले असार १० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर बाँडफाँट गरेपश्चात अब सर्वसाधारण...