काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आइपीओका सम्बन्धमा हमालले रेटिङ गर्ने कम्पनी, शेयर प्रत्याभुतीकर्ताको भूमिका र नक्कली आवेदनको अध्ययन गर्ने भएको छ ।
मंगलबार संसदको अर्थ समितिको बैठक सहभागि भएका बोर्डका अध्यक्ष रमेश हमालले घोराही सिमेन्टका सम्बन्धमा मुख्य तीन विषयमा अध्ययन गर्ने बताएका हुन् ।