सेयर बजार परिसूचक नेप्से १९९० अंक घट्यो
काठमाडौं, भदौ १३ । सेयर बजार परिसूचक नेप्से १९९० अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से २.८ अंक घटेको हो । कुल १ अर्ब १३ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । हिजो ८६ करोड ५१ लाख रुपैयाँको मात्रै कारोबार भएको थियो । कुल ७९ कम्पनीको मूल...
