काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३२ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज आरएमडिसी लघुवित्तको २६ प्रतिशतले हुन आउने ३२ लाख २६ हजार ७ सय ७२ दशमलव ४५ कित्ता शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।