Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजारमा सामान्य गिरावट


सेयर बजारमा सामान्य गिरावट

काठमाडौं । कारोबारको सुरुको दिन सेयर बजार परिसूचक नेप्से १७.३८ अंकले घटेको छ । सो अंक घटेपछि नेप्से १९४१ अंकमा कायम भएको छ । कुल २ अर्ब ६३ करोड रुपैयाँको कारोबार मध्ये ४३ कम्पनीको मूल्य बढ्दा १७३ कम्पनीको मूल्य घट्यो भने ३ को स्थिर रहृयो ।

उत्पादन ४९ अंक बढ्यो । बैंकिङ ५प्रतिसत , विकास बैंक ७३प्रतिशत, फाइनान्स ३९प्रतिशत होटल ११०प्रतिशत जलविद्युत् ९प्रतिशत जीवन बीमा १९०प्रतिशत माइक्रोफाइनान्स ३२ प्रतिशत, निर्जीवन बीमा २५ ३प्रतिशत अन्य १७ र ब्यापार उपसमूह २ अंक घटे । आत्मनिर्भर लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो ।

युनिलिभरको ७, चिलिमे हाइड्रोको ६ र नेपाल बैंकको ४.८ प्रतिशत मूल्य बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, सोल्टी होटल, चिलिमे हाइड्रोपावर र निफ्रा क्रमशः अगाडि रहेएका छन् ।