Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्सेमा केही अंकको गिरावट!


नेप्सेमा केही अंकको गिरावट!

काठमाडौं । आज बुधबार नेप्से बजार १८.७८ अंकले घटेको छ ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से बजार १ बजेसम्म १८७० को नजिक आएको छ भने नेप्से परिसूचक ०.९९ अङ्कले घटेर १८६९.८४ मा आएको हो ।


आज दिउंसोसम्म २ घण्टामा लगभग ९८ करोड ५३ लाख कारोबार भएको छ । यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा भने बढी हो ।


आजको टप गेनरमा आत्मनिर्भर लघुवित्त परेको छ, जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा युनिलिभर नेपाल रहेको छ ।