अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबारमा गिरावट हुँदा मूल्य क्रमिक रूपमा घट्यो
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबारमा गिरावट हुँदा मूल्य पनि क्रमिक रूपमा घट्दै गईरहेका छ । एक महिनाको अवधिमा मात्रै बजारमा सुनको मूल्य प्रतितोलामा तीन हजार रुपियाँको दरले घटेको छ । गत साउनको पहिलो साता प्रतितोला एक लाख १३ हजार एक सय रुप...
