करेसाबारीबारे जानकारी दिन गन्धर्व नाटक घरको स्टेजमा ‘करेसा कन्सर्ट’ हुने
गण्डकी, ४ साउन । पोखरा थिएटरका विद्यार्थीले करेसाबारीबारे जानकारी दिन गन्धर्व नाटक घरको स्टेजमा ‘करेसा कन्सर्ट’ नाटक गर्ने भएका छन् । करेसाबारीमा फल्ने फर्सी, प्याज, गोलभेँडा, लसुन, साग, करेला, अदुवा, लौका, धनियाँ, काँक्रो, मुला, खुर्सान...