महिन्द्राको नयाँ ट्विन पीक २ एस सर्भिस सेन्टर कुपन्डोलमा
ललितपुर । नेपालका लागि महिन्द्रा फोरव्हीलरको आधिकारिक बिक्रेता अग्नि ग्रुप (बालाजु अटो वर्कस)ले सेवाग्राहीहरुको सुविधाका लागि कुपण्डोलको, ललितपुरमा नयाँ ट्विन पीक २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। क्षेत्रीय प्रबन्धक जोइदीप मोइत्रा, क्षेत्रीय प...