११ औं उद्योग दिवसको अवसरमा उत्कृष्ट उद्यमी सम्मानित
गुल्मी । ११ औं उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय, गुल्मीले कृषि र पशुपालनमार्फत आयआर्जन गर्ने जिल्लाका उत्कृष्ट उद्यमीलाई पुरस्कृत तथा सम्मान गरेको छ । पुरस्कृत हुनेहरुमा १६ आवेदकमध्ये आठ जनालाई नगदसहित पुरस्कृत गरिएको क...
