गोलभेँडा ठुलो भारतीयको अधिकतम थोक मूल्य प्रतिकिलो १०० रुपैयाँ
काठमाडौँ । आज गोलभेँडा ठुलो भारतीयको अधिकतम थोक मूल्य प्रतिकिलो १०० रुपैयाँ र गोलभेँडा सानो लोकलको ९० रुपैयाँ कायम भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरे अनुसार आलु रातोको ७५, काउली स्थानी...
