फलफूल तथा तरकारीको भाउ कति ?
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ । मंगलबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६७.६७ रुपैयाँ रहेको छ । प्याज ९५ रुपैयाँ, मटरकोशा १५५ रुपैयाँ, लोकल गाजर १५५ रुपैयाँ, सेतो मूला हाइब्रीड ५५ रु...
