मानव मस्तिष्कको विकल्प बन्दै ‘च्याटजीपीटी’
एजेन्सी । ३० नोभेम्बरमा सार्वजनिक भएको च्याट जीपीटी बारे अहिले इन्टरनेटमा सर्वाधिक बढी चर्चा भइरहेको छ । ओपन एआई सन् २०१५ मा आर्टिफिसियल इन्टेलिजेन्टस (एआई)लाई विकास गर्न स्थापित गरिएको संस्था हो । प्रविधि क्षेत्रमा दिग्गज कम्पनीमा काम गरिरहेका एलन म...
