विद्युतीय उड्ने कारलाई अमेरिकामा परीक्षण उडानको स्वीकृति
काठमाडौं , १९ असार ३ लाख डलर मूल्य पर्ने विद्युतीय उडेने कारले अमेरिकामा सडक र हावामा परीक्षण सुरु गर्न अनुमति पाएको छ । क्यालिफोर्नियाको अटोमेकर अलेफ एरोनटिक्सले एक प्रेस विज्ञप्तिमा फेडरल एभिएसन एडमिनिस्ट्रेशन एफएएबाट मोडल ए को लागि विशेष वाय...
