ओटिसी बजारमा ८४ कम्पनीका दुई करोडभन्दा बढी कित्ता सेयर खरिद बिक्री
काठमाडौं, साउन ९ । आर्थिक वर्ष २०७९,८० मा ओभर द काउन्टर (ओटिसी ) बजारमा ८४ कम्पनीका दुई करोडभन्दा बढी कित्ता सेयर १२ लाख ६४ कित्ता सेयर कारोबार भएको छ। दर्ता भएका कम्पनीमध्ये गत आर्थिक वर्ष ८४ वटा कम्पनीको सेयर दुई अर्ब ८५ करोड ८४ लाख १९ हजार आठ सय ८...