कर विवरण हेरफेर गरेको आरोपमा दुई जना युवा पक्राउ
आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीमा अनधिकृत पहुँच पुर्याई भाटभटेनी सुपरमार्केटको कर विवरण हेरफेर गरेको आरोपमा दुई जना युवा पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिहरूमा चितवन, भरतपुर महानगरपालिका ११ का २८ वर्षीय सन्तोष पराजुली र गोरखा भिमस...