तरकारी र फलफूलको मूल्य आज कति ?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ । आज लोकल गोलभेँडा सानो प्रतिकिलो १६ रुपैयाँ, रातो मुला १८ रुपैयाँ ३३ पैसा, मकै बोडी ६६ रुपैयाँ ६७ पैसा, भन्टा लाम्चो ४५ रुपैयाँ प्रतिकिलो मूल्य त...
