निर्देशक निर्माता सविर श्रेष्ठले ‘रुखान’ ल्याउदै
काठमाडौं । हिट फिल्म निर्देशक सविर श्रेष्ठले ‘रुखान’ निर्माण तथा निर्देशन गर्ने भएका छन् । सोमबार एक पोस्टर सार्वजनिक गर्दै सिनेमा निर्माणको घोषणा गरेका हुन । एआईको प्रयोग गरेर तयार पारिएको पोस्टरमा एक महिलालाई विद्रोही अवतारमा चित्रण गरि...