Saturday, May 04, 2024

२०८१ बैशाख २२, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

‘डिग्री माइला’को ट्रेलरले चर्चा कमाउदै(भिडिओ सहित)


‘डिग्री माइला’को ट्रेलरले चर्चा कमाउदै(भिडिओ सहित)

काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला (एमए थर्ड क्लास)को ट्रेलर सार्वजनिक भएसँगै चर्चा कमाएको छ । वैशाख १ गते रिलिज तयारीमा रहेको चलचित्रको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बाँसुरी फिल्म्सले मर्मस्पर्शी ट्रेलर सार्वजनिक गर्‍यो ।

चार मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण प्रकाश पार्छ । दयाहाङ राई र आँचल शर्माको शीर्ष भूमिका रहेको छ । चलचित्रमा शैक्षिक बेरोजगारीमाथि व्यंग्य गर्छ ।

डिग्री माइला चरित्रमार्फत निर्देशकले मुलुकको राजनीतिक, सामाजिक र युवापुस्ताको अवस्थालाई चित्रण गर्ने प्रयास गरेका छन् । यसअघि सोही नाममा दयाहाङ निर्देशित नाटक समेत मञ्चन भइसकेको  छ ।