Friday, November 14, 2025

२०८२ कार्तिक २९, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

साढे दुई लाख नाघ्यो सुनको मूल्य


साढे दुई लाख नाघ्यो सुनको मूल्य

काठमाडौँ । बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य रु. पाँच हजार ९०० ले वृद्धि भएको छ । चाँदीको मोल पनि तोलामा रु. १७० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५० हजार २०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु. तीन हजार ३४५ मा कारोबार भइरहेको छ ।

बुधबार एक तोला सुन रु. दुई लाख ४४ हजार ३०० र चाँदी रु. तीन हजार १७५ मा खरिदबिक्री भएको थियो ।